22nd June | 2018 | Friday | 10:58:13 AM

आईसीसी वर्ल्ड कप छनोट : हङकङलाई नेपालले हरायो

  POSTED ON : Monday, 12 March, 2018 (8:02:57 PM)

आईसीसी वर्ल्ड कप छनोट : हङकङलाई नेपालले हरायो

हिमालय टाइम्स । आइसीसी क्रिकेट वल्र्डकप छनोट प्रतियोगितामा नेपाल ५ विकेटले विजयी भएको छ । आज भएको नेपाल र हङकङबीचको खेलमा नेपाल ५६ बल बाँकी छदै हङकङले दिएको १ सय ५४ रनको लक्ष्य पूरा गरेको छ ।

 समूह चरणको अन्तिम खेलमा हङकङसँग नेपाल विजयी भएको हो ।