23rd January | 2019 | Wednesday | 8:26:48 AM

विश्वकपको अघिल्लो दिन स्पेनले गर्यो प्रशिक्षकलाई बर्खास्त

  POSTED ON : Wednesday, 13 June, 2018 (6:58:06 PM)

विश्वकपको अघिल्लो दिन स्पेनले गर्यो प्रशिक्षकलाई बर्खास्त

काठमाडौं । विश्वकपको अघिल्लो दिन विश्वकपको विजेतामा दावेदार मध्ये एक स्पेनले आफ्नो प्रशिक्षकलाई बर्खास्त गरेको छ ।

 स्पेनले आफ्नो प्रशिक्षक लोपेटेगीलाई बर्खास्त गरेको हो ।

जुलेन लोपेटेगीलाई नयाँ प्रशिक्षकको रुपमा रियल मड्रिडले नियुक्त गरेको घोषणा गरेको थियो । 

यस लगत्तै स्पेनले पनि आफ्नो प्रशिक्षक लोपेटेगीलाई बर्खास्त गरेको हो ।


Views: 38