25th June | 2019 | Tuesday | 12:20:10 PM

सेमिफानइलमा माल्दिभ्ससँग नेपाल पराजित

  POSTED ON : भदौ २७, २०७५ (२:३७ PM)

सेमिफानइलमा माल्दिभ्ससँग नेपाल पराजित

हिमालय टाइम्स । माल्दिभ्ससँग ३–० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।

बंगलादेशको बंगबन्धु रंगशालामा आज भएको खेलको ८ औं मिनेटमा माल्दिभ्सले फ्रीकिकबाट गोल गरेको थियो । सुरुवात देखि नै दबाबमा परेको नेपाली टिम लयमा फर्किन सकेन । बर्षाले खेल आधा घण्टा रोकिएको थियो । बर्षाले प्रभावित भएको खेलमा नेपालले आफ्नो स्वभाविक प्रर्दशन गर्न सकेन ।

 माल्दिभ्सले दोस्रो गोल ८४ मिनेटमा गर्यो त्यसको दुई मिनेट नबित्दै माल्दिभ्सले अर्को गोल थपेको थियो । यो सँगै नेपालको पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने सपना विफल भएको छ । 


Views: 132