26th June | 2019 | Wednesday | 9:54:46 PM

फोटो फिचरमा हेर्नुहोस एयरपोर्टमा खेलाडीको भव्य स्वागत

  POSTED ON : माघ २१, २०७५ (१:१० PM)

फोटो फिचरमा हेर्नुहोस एयरपोर्टमा खेलाडीको भव्य स्वागत

हिमालय टाइम्स काठमााडौं । यूएईविरुद्ध ऐतिहासिक एक दिवसीय र टी–२० दोहोरो सिरिज जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । 

राष्ट्रिय खेलकुद परिषदले टोलीलाई रातो कार्पेट ओछ्याएर स्वागत गरेको थियो । खेल प्रेमि तथा नेपाली क्रिकेटका शुभेक्छुक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर खेलाडिलाई स्वागत गरेका थिए ।

युएई भ्रमणमा नेपालले तीन वटा एक दिवसीय र तीन वटा टी–२० सिरिज खेलेको थियो। 



Views: 125