15th September | 2019 | Sunday | 8:42:47 PM

सुजल श्रेष्ठलाई कप्तानीको मौका

  POSTED ON : भदौ ६, २०७६ (५:५५ PM)

सुजल श्रेष्ठलाई कप्तानीको मौका

काठमाडौं । सुजल श्रेष्ठ नेपाली राष्ट्रिय फुटबल टिमको कप्तानीका रुपमा छनोट भएका छन् ।

मलेसिया च्याम्पियन जोहर दारुल ताजिमसँग हुने मैत्रिपूर्ण खेलमा नेपालीको कप्तानी श्रेष्ठले गर्ने भएका छन् ।

विश्वकप छनोटको दोस्रो चरणमा कुवेतसँग खेल्नु अघि नेपालले मलेसिया च्याम्पियनसँग दुई मैत्रिपूर्ण खेल खेल्नेछ । 


Views: 107

सम्बन्धित सामग्री:

एनओसीकोे निर्वाचन शनिबार

: भदौ २६, २०७६ (१:४१ PM)