18th January | 2020 | Saturday | 5:57:53 AM

सागको औपचारिक उद्घाटन सुरु

हिमालय टाइम्स   POSTED ON : मंसिर १५, २०७६ (५:५५ PM)

सागको औपचारिक उद्घाटन सुरु

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को औपचारिक उद्घाटन काठमाडौंमा सुरु भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेलाको औपचारिक उद्घाटन भएको हो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्ने कार्यक्रम छ । भण्डारीसहित अतिथिहरु त्यहाँ पुगिसकेका छन् ।


Views: 88