8th December | 2019 | Sunday | 9:14:22 AM

राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् सागको औपचारिक उद्घाटन

  POSTED ON : मंसिर १५, २०७६ (६:११ PM)

राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् सागको औपचारिक उद्घाटन

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को औपचारिक उद्घाटन काठमाडौंमा सुरु भएको छ ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेलाको औपचारिक उद्घाटन भएको हो । उद्घाटन सत्रमा आतिशवाजी समेत गरिएको छ । 

उद्घाटनमा नेपालको मौलिकता झल्किने विभिन्न सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ ।


Views: 64

सम्बन्धित सामग्री: