Date:2017/08/18 |Friday

मनीता पुरस्कृत

Posted on July 17, 2017 | views: 41

काठमाडौं । किर्गिस्तानको बिस्केकमा भएको ११औं एसियाली क्याडेट तथा १८ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपको जुनियर महिला ५७ केजीमुनि कांस्य जितेकी मनीता श्रेष्ठ प्रधान पुरस्कृत भएकी छिन् । मनीता अध्ययन...

Read More

यू–१९ विश्वकप छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात

Posted on July 17, 2017 | views: 43

काठमाडौं । यू–१९ विश्वकप छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। सिंगापुरले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले १८.३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। नेपालका लागि प्रनित थापामगरले सर्वाधिक २३...

Read More

एएफसी च्याम्पिपयनसिपमा आज नेपाल र उज्वेकिस्तान भिड्ने

Posted on July 17, 2017 | views: 33

काठमाडौँ । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट चरणको पहिलो खेल आयोजक संयुक्त अरब इमिरेट्स (युएई)सँग कमजोर खेल प्रदर्शन गरेको नेपालले आफ्नो दोस्रो खेल उज्वेकिस्तानको सामना गर्नेछ । युएईको अल अइनस्थि...

Read More

फुटबल दर्शकबीच झडप भएपछि पर्खाल भत्किँदा ८ जनाको मृत्यु

Posted on July 16, 2017 | views: 38

डाकार । सेनेगलको राजधानी डाकारमा स्थानीय फुटबल प्रतियोगितामा भएको दर्शकबीच झडप भएपछिको भागदौडका साथै फुटबल मैदानसँगैको पर्खाल भत्किँदा कम्तीमा आठ जनाको ज्यान गएको छ ।  शनिबार साँझपख भएको सो फाइनल...

Read More

मुकुन्द्र र ज्योति ललितपुर वर्ष कराते खेलाडी

Posted on July 16, 2017 | views: 21

ललितपुर । जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलले करातेका मुकुन्द्र महर्जन र ज्योति गिरी ललितपुर कराते वर्ष खेलाडी– २०७३ अवार्डबाट पुरस्कृत भएका छन् । मुकुन्द्रले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण जित्दै ब...

Read More

काठमाडौं विश्व विद्यालयद्वारा उपाधि रक्षा

Posted on July 16, 2017 | views: 17

काठमाडौं । काठमाडौं विश्व विद्यालय दोश्रो प्रधानमन्त्री कप विश्व विद्यालय खेलकुदमा  टिम च्याम्पियन बनेको छ । साविक विजेता काठमाडौंले ४ स्वर्ण, १ रजत र २ कांस्य जित्दै उपाधि रक्षा ग¥यो । तीन खेल भ...

Read More

आहा रारा गोल्डकपबाट २७ लाख बचत

Posted on July 15, 2017 | views: 49

पोखरा । खेलकुदको माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लव पोखराले सञ्चालन गर्दै आएको आहा रारा गोल्डकपको १५औँ संस्करणबाट रु २७ लाख ७८ हजार बचत गरेको छ ।  क्लवद्वारा आज आयोजित आयव्यय सार्वजनिक क...

Read More

सुशील र विनितालाई स्वर्ण

Posted on July 15, 2017 | views: 31

काठमाडौं । प्रदेश नं. १ का सुशील लामा र प्रदेश नं. ५ की विनिता विक पाँचौं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको १८ वर्षमाथि एकल पुम्सेमा पहिलो भएका छन् । सुशील पुरुष र विनिता महिलामा पहिलो भए । शुक्रबार...

Read More

साग तयारीका लागि कुस्ती खेलाडी छनोट

Posted on July 15, 2017 | views: 28

काठमाडौं । नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गरी ८ पुरुष कुस्ती खेलाडी शुक्रबार छनोट गरिएको छ । नेपाल कुस्ती संघले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय ...

Read More

पोखरामा नेट बल प्रशिक्षण सुरु

Posted on July 15, 2017 | views: 28

पोखरा । पोखरामा पहिलो पटक नेट बल भित्रिएको छ । नेपाल नेट बल संघले पश्चिमाञ्चल क्षेत्रलाई केन्द्रीत गर्दै यो खेलको विस्तार गर्न पोखरामा प्रशिक्षण प्रारम्भ गरेको हो । विशेष गरि महिलाहरुलाई केन्द्रित गरि...

Read More

जापानी राजदूतद्वारा खेलकुद सामग्री हस्तान्तरण

Posted on July 13, 2017 | views: 31

काठमाडौँ । नेपालका लागि जापानी राजदूत माससी ओगावाले २० लाख मूल्य रुपैयाँ बराबरका स्की खेलसम्बन्धी विभिन्न सामग्री नेपाल स्की एसोसिएसनलाई हस्ताणतरण गरेका छन्। स्की एसोसिएसन जापानबाट उपलब्ध भएका १२ जोर ...

Read More

यु–२३ फुटबल टोलीको बिदाइ

Posted on July 12, 2017 | views: 36

काठमाडौँ । संयुक्त अरब इमिरेट्समा हुने एएफसी तेइस वर्षमुनि (यु–२३)को च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली फुटबल टोलीलाई बुधबार बिदाइ गरिएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्ल...

Read More

तेह्रौँ सागका पाँच खेल पोखरामा

Posted on July 12, 2017 | views: 48

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुदका पाँच खेल पोखरामा हुने भएको छ ।  सागको तयारीका लागि पोखरा आएको पूर्वाधार निर्माण समितिको टोलीसँग बुधबार बसेको बैठकले सो जानकारी दिएको हो । पोखरा रंगशाला खेलकु...

Read More

ब्याडमिन्टनमा सेनाको बर्चस्व

Posted on July 11, 2017 | views: 48

काठमाडौं । योनेक्स सनराईज छैटौं पुष्पलाल स्मृती खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपाली सेनाले आफ्नो बर्चस्व कायम गरेको छ । प्रतियोगितामा संचालित ९ विधा मध्ये ७ विधामा जित हात पार्दै सेनाले ब्...

Read More

डन्डीबियोको उपाधि गोल्डेन फ्युचरलाई

Posted on July 11, 2017 | views: 25

काठमाडौं । डिफेन्डिङ च्याम्पियन गोल्डेन फ्युचरले तेश्रो उपत्यकाव्यापी विद्यालयस्तरीय डन्डीबियो प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा भएको फाइ...

Read More

नेपालले बंगलादेशलाई हरायो

Posted on July 11, 2017 | views: 47

हिमालय टाइम्स काठमाडौं । २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले जितेको छ । सातदोबाटोस्थित मैदानमा भएको खेलमा नेपालले बंगलादेशी टोलीलाई एक(शून्यले हराएको हो । नेपालको लागि विजयी गोल २० औं मिनेट...

Read More

एन्जल्स हर्टको विजयी सुरुवात

Posted on July 11, 2017 | views: 20

काठमाडौं । आयोजक एन्जल्स हर्टले प्रथम यु–१८ एन्जल्स हर्ट कप बास्केटबल प्रतियोगिताको ब्वाइज र गल्र्स दुवैमा विजयी सुरुवात गरेको छ ।        मनमैजुस्थित एन्जल्स हर्ट स्पोर्ट्स एकेडेमी...

Read More

नेपाल र बङ्गलादेशबीच मङ्गलबार मैत्रीपूर्ण फुटबल

Posted on July 10, 2017 | views: 42

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग मङ्गलबार मैत्रीपूर्ण फुटबल खेल खेल...

Read More

यु–२३ एशिया कपका लागि नेपाली टोली घोषणा

Posted on July 10, 2017 | views: 20

काठमाडौं । आगामी साता युएईमा हुन लागेको २३ वर्षमुनिको एशिया कप फूटबल छनौटका लागि २३ सदस्यीय नेपाली टोली घोषणा भएको छ । २३ वर्षमुनिको नेपाली टिमका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले घोषणा गरेको यो टिमले ...

Read More

को बन्ला भारतीय क्रिकेटको प्रमुख प्रशिक्षक !

Posted on July 10, 2017 | views: 20

एजेन्सी मुम्बई । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सोमबार भारतीय क्रिकेट टिमको प्रमुख प्रशिक्षकका बारेमा छलफल गर्ने भएको छ । बीसीसीआईको तीन सदस्यीय सल्लाहकार समितिले सोमबार मुम्बईमा प्रशिक्ष...

Read More

पुष्पलाल स्मृती ब्याडमिन्टनलाई योनेक्सको प्रायोजन

Posted on July 09, 2017 | views: 50

काठमाडौं । राष्ट्रिय खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनमा ‘योनेक्स सनराईज छैटौ पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता २०१७’  ललितपुरमा सुरु भएको छ । प...

Read More

विमला र भीमलाई स्वर्ण

Posted on July 09, 2017 | views: 35

काठमाडौं ।  तेश्रो दोर्जे खत्री मेमोरियल बोल्डरिङ प्रतियोगिताको विमला सुनुवार र भीमबहादुर तामाङले स्वर्ण जितेका छन् । विमला महिला र भीम पुरुषतर्फ च्याम्पियन बने ।         &nbs...

Read More

मध्यमाञ्चललाई लगातार दोश्रोपटक राष्ट्रपति रनिङ सिल्ड

Posted on July 09, 2017 | views: 37

काठमाडौें । डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलले नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुदको उपाधि जितेको छ । ८ खेल समावेश खेलकुदमा मध्यमाञ्चलले एथलेटिक्समा १६७, कबड्डीमा ५६ र भलिबलमा ७० गरी जम्मा २...

Read More

वीरेन्द्रका ज्वाइँ गोरखशम्सेरलाई परेवा उडान प्रतियोगिताको उपाधि

Posted on July 08, 2017 | views: 64

भक्तपुर । १८ औं राष्ट्रिय परेवा उडान प्रतियोगिताको उपाधि काठमाडौँ ठमेलका गोरखशम्शेर राणाले प्राप्त गरेका छन्।  नेपाल परेवा उडान खेल सङ्घले आयोजना गरेको प्रतियोगितामा राणाले उडाएको पाँच वटा परेवाल...

Read More

पहिलोपटक अन्तर्राष्ट्रिय फुटसलमा नेपाल

Posted on July 08, 2017 | views: 41

हिमालय टाइम्स काठमाडौं । नेपालले पहिलोपटक अन्तर्राष्ट्रियस्तरको औपचारिक फुटसल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको छ । एसियाली फुटबल महासंघले आयोजना गर्ने एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनोट चरणमा...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं