Date:2017/08/22 |Tuesday

नेपालले १३ औं सागको आयोजना गुमाउन सक्ने

Posted on August 14, 2017 | views: 9

हिमालय टाइम्सकाठमाडौं । नेपालले सन् २०१९ मा आयोजना गर्ने अधिकार पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना गुमाउन सक्ने सम्भावना बढेर आएको छ ।महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समि...

Read More

एसिया कपका लागि खेलाडी छनोट

Posted on August 13, 2017 | views: 22

काठमाडौँ। मलेसियामा हुने एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यु–१९ का प्रशिक्षक विनोद दासले आइतबार...

Read More

चर्च ब्वाइज क्लव पाथीभराको फाइनलमा

Posted on August 12, 2017 | views: 25

ताप्लेजुङ । चर्च ब्वाइज क्लव, काठमाडौं ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।  शनिबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम नवप्रयास युवा क्लब ताप्लेजुङलाई १–० गोल अन्तर...

Read More

सगरमाथा युवा क्लव सेमिफाइनलमा

Posted on August 11, 2017 | views: 21

ताप्लेजुङ । सगरमाथा युवा क्लब विराटचौक मोरङ ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  शुक्रबार भएको खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ३–१ को गोल अन्तरले पराजित गर्दै म...

Read More

जापानमा सिक्ने अवसर

Posted on August 11, 2017 | views: 36

काठमाडौं । करिब डेढ महिनाअघि नेपालका ‘ए’ लाइसेन्स प्राप्त पाँच प्रशिक्षक एक साताका लागि प्रशिक्षण कोर्षका लागि जापान पुगे । जापानको प्रशिक्षण विधि सिक्ने मौका सुनिल श्रेष्ठ, मेघराज केसी, यामप्रसाद गुर...

Read More

नेपाली फुटबल टोली जापान जाँदै

Posted on August 11, 2017 | views: 21

काठमाडौँ। एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज जापान जाने भएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार आयोजना गरेको कार्यक्रममा नेपालका लागि जापानी र...

Read More

फिफा वरियतामा नेपालको सुधार, जर्मनीलाई ब्राजिलले उछिनो

Posted on August 10, 2017 | views: 40

हिमालय टाइम्स काठमाडौं । नेपाल फिफाको विश्व वरियतामा एक स्थानमाथि उक्लिएको छ । फिफाले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपाल १६९ औं स्थानमा छ ।फिफाले यसअघि सार्वजनिक गरेको वरियतामा नेपाल १७० औं स्थान...

Read More

तेह्रौँ सागका पाँचभन्दा बढी खेल पोेखरामा हुँदै

Posted on August 10, 2017 | views: 21

पोखरा । नेपालमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको तयारी भइरहँदा पर्यटकीय नगरी पोखरामा पाँचभन्दा बढी खेल हुने विषयले यतिखेर यहाँ चासो चर्चा बढाएको छ। अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक गन्तव्य वन्...

Read More

नयाँ क्लबमा नेयमारको ‘डेब्यु’ लम्बिँदै

Posted on August 10, 2017 | views: 11

एजेन्सी पेरिस । एक साताअघि विश्व कीर्तिमानी रकममा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिली फरवार्ड नेयमार जुनियरको नयाँ क्लबमा डेब्यु अझै लम्बिँदै गएको छ । स्पेनिस फुटबल फेडेरे...

Read More

विद्यालयस्तरीय टेबल टेनिस शनिबार

Posted on August 10, 2017 | views: 12

हिमालय टाइम्स काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको रजत महोत्सवको अवसरमा प्रथम उपत्यकाव्यापी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता शनिबार हुने ...

Read More

मड्रिडलाई सिजनको पहिलो उपाधि

Posted on August 10, 2017 | views: 24

एजेनसी म्यासेडोनिया । युइएफए च्याम्पियन्स लिग विजेता तथा स्पेनिस ला लिगा च्याम्पियन रियल मड्रिडले सिजनको पहिलो उपाधि जितेको छ । सिजनको पहिलो उपाधि जित्ने क्रममा रियलले युइएफए सुपरकपको रूपमा इंग्लिस क्...

Read More

पाथीभरा गोल्डकपः शसस्त्र प्रहरी सेमिफाइनलमा

Posted on August 09, 2017 | views: 17

ताप्लेजुङ । ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलअन्तर्गत बुधबारको खेलमा साविक विजेता गोर्खा स्पोर्टिङ क्लबलाई पराजित गर्दै शसस्त्र प्रहरी फुटबल टिम दमक सेमिफाइनलमा प्रवेश गरेको छ ।  शसस्त्रले ट...

Read More

लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

Posted on August 09, 2017 | views: 18

पोखरा। नवआदर्श सामुदायिक विकास समाजले पोखरा–लेखनाथ महानगरपालिका–१९ लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता गर्ने भएको छ । हरितालिका तीजको अवसरमा आगामी भदौ ६ देखि ८ गते हुने प्रतियोगितामा ६ टिमको स...

Read More

एक तह, एक खेलकुद मैदान निर्माणमा तीव्रताः खेलकुद मन्त्री

Posted on August 07, 2017 | views: 17

पर्वत । युवा तथा खेलकुद मन्त्री राजन केसीले सरकारले एक स्थानीय तह एक खेलकुद मैदान विस्तार गर्ने अभियानलाई तीव्रता दिएको बताएका छन्। नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेटघा...

Read More

पिएसजीको विजयी सुरुवात

Posted on August 07, 2017 | views: 10

एजेन्सी पेरिस । शुक्रबारबाट सुरु भएको फ्रेन्च लिग वान साविकको उपविजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले विजय सुरुवात गरेको छ । शनिबार राति भएको पहिलो खेलमा अमिएन्सलाई २–० ले पराजित गर्दै लिग वानमा पिएसज...

Read More

पूर्ण र सोनी आइटीएफ वर्ष खेलाडी

Posted on August 07, 2017 | views: 8

हिमालय टाइम्स काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले आफ्ना दुई खेलाडीलाई आइटीएफ वर्ष खेलाडी–२०७३ अवार्डबाट सम्मान गरेको छ ।  पुरुषमा त्रिभुवन आर्मी क्लबका पूर्णबहादुर मगर ...

Read More

बिदाइमो बोल्टको निराशाजनक प्रदर्शन

Posted on August 07, 2017 | views: 7

एजेन्सी  लण्डन । खेल जीवनबाट सन्यासको अन्तिम तयारीमा रहेका जमैकन तीव्र गतिका धावक उसेन बोल्ट पुरुष १०० मिटर दौडमा कास्य पदकमा खुम्चिएको छ । उसेन बोल्टको अन्तिम खेलको रूपमा प्रचार गरिएको लण्डनमा भ...

Read More

रोनाल्डो इङ्ल्याड फिर्ता हुन चाहन्छन्

Posted on August 06, 2017 | views: 37

म्याड्रिड । विश्व प्रसिद्ध फुटबल स्टार तथा रियल म्याड्रिडका अग्रपङ्तिका खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनमा करका बिषयमा अनावश्यक झमेला दिएको जनाउँदै “आफू इङ्ल्याण्ड फिर्ता हुन चाहेको” बताएको स्पेनी...

Read More

अरहान्त र भावनाद्वारा उपाधि रक्षा

Posted on August 06, 2017 | views: 20

काठमाडौं । डिफेन्डिङ च्याम्पियनद्वय अरहान्तकेशर सिम्ह र भावना सुनुवारले दोश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । अरहान्त पुरुष र भावना महिला सिंगल्समा च्यामिपय...

Read More

पोखरा स्पोर्टस् अवार्डबाट सम्मान

Posted on August 06, 2017 | views: 19

पोखरा । खेलकुद पत्रकार मञ्च कास्कीले शनिबार खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, खेलाडी र संस्थालाई पोखरा स्पोर्टस् अवार्डबाट सम्मान गरेको छ ।  पोखरा स्पोर्टस् अवार्डअन्तर्गत लाइफ...

Read More

स्थगित एन्फा बैठक साउन ३२ गते

Posted on August 05, 2017 | views: 21

हिमालय टाइम्स काठमाडौं । रुस्लान थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने विषय र तीन वर्षदेखि हुन नसकेको ‘ए’ डिभिजन लिगको विषयलाई टुंगोमा पु¥याउन अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक यही साउन ३...

Read More

मन्त्रीलाई खेलाडी संघको ध्यानाकर्षण

Posted on August 05, 2017 | views: 12

हिमालय टाइम्स काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नव नियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी (राजन) लाई नेपाली खेलकुदको बारेमा विभिन्न समस्या तथा ढिला सुस्ती भएको भ...

Read More

नेयमार विश्व कीर्तिमानी रकममा पिएसजीमा

Posted on August 05, 2017 | views: 16

एजेन्सी पेरिस । अनेक झन्झटलाई निर्मूल गर्दै ब्रजिली सुपरस्टार नेयमार एक वर्षको सम्झौता बाँकी रहँदै विश्व कीर्तिमानी रकममा अन्ततः फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित भएका छन् ...

Read More

राहने र पुजराको शतक

Posted on August 04, 2017 | views: 17

एजेन्सी  कोलोम्बो । श्रीलंकाविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा भारतका दुई खेलाडीले शतक पूरा गरेका छन् ।  कोलोम्बोस्थित सिन्हाली स्पोटर््स क्लबको खेल मैदानमा बिहीबारबाट सुरु भएको दोस्रो टेष्ट क...

Read More

नेयमारको ‘रिलिज क्लज’ ला लिगाद्वारा अस्वीकार

Posted on August 04, 2017 | views: 19

एजेन्सी मड्रिड । विश्व कीर्तिमानी रकममा ब्रजिलियन सुपरस्टार नेयमारले बार्सिलोना छाड्ने खबरले बुधबार पूर्णता पाएको भोलिपल्ट स्पेनिस ला लिगाका प्रमुख जेभियर टेवासले पिएसजीको प्रस्तावलाई अस्वीकार गरेको छ...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं