21st January | 2018 | Sunday | 2:27:03 AM

नेपाल र भारत फाइनलमा

: 2017-09-23 03:22:14

हिमालय टाइम्सकाठमाडौं । नेपाल र भारत अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका...

रोनाल्डो, मेस्सी र नेयमार अन्तिम तीनमा

: 2017-09-23 03:19:43

एजेन्सीजुरिच । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले यस वर्षको फिफा वर्ष खेलाडीका लागि अन्तिम...

पदक विजेताको स्वागत

: 2017-09-23 03:17:25

हिमालय टाइम्सकाठमाडौं । जापानको फुकुओकामा भएको बाह्रौं सिजि निसीमुरा मात्सुरी अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका पदक विजेता...

प्रशिक्षणका लागि प्रतिभा नेदरल्यान्ड्स प्रस्थान

: 2017-09-22 05:51:38

हिमालय टाइम्सकाठमाडौं । राष्ट्रिय महिला भलिबल खेलाडी प्रतिभा माली तीन साताको भलिबल प्रशिक्षणका लागि नेदरल्यान्ड्स...

भारतसँगको खेल ‘गर या मर’

: 2017-09-22 05:48:46

हिमालय टाइम्सकाठमाडौं । एएफसी यु–१६ च्याम्पियनसिपअन्तर्गत समूह ‘डी’ छनोट चरणको पहिलो खेलमा पराजय भोगेको नेपालले...

बक्सिङमा आर्मीको बचस्व

: 2017-09-21 06:47:07

हिमालय टाइम्सकाठमाडौं । दोस्रो वीर गणेशमान सिंह राष्ट्रिय महिला तथा पुरुष खुला बक्सिङ प्रतियोगितामा नेपाल...

विश्व ¥याफ्टिङ च्याम्पियनसिपका लागि नेपाली जापान प्रस्थान

: 2017-09-21 06:43:10

हिमालय टाइम्सकाठमाडौं । विश्व ¥याफ्टिङ च्याम्पियनसिपका लागि नेपाली ¥याफ्टिङ टोली जापान प्रस्थान गरेको छ ।...

नेपाल इराकसँग पराजित

: 2017-09-20 12:04:55

हिमालय टाइम्स काठमाडौं । एएफसी यु–१६ च्याम्पियनसिप छनोट फुटबलको पहिलो खेलमा नेपाल इराकसँग पराजित भएको...

अन्तर्राष्ट्रिय आमन्त्रण कबड्डी बिहीबारदेखि

: 2017-09-20 09:38:46

हिमालय टाइम्सकाठमाडौं । अखिल नेपाल कबड्डी संघको आयोजनामा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगिता...

इराकविरुद्ध तीन अंक लिने नेपालको लक्ष्य

: 2017-09-20 09:34:12

हिमालय टाइम्सकाठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप अन्तर्गतको समूह ‘डी’ को छनोट खेलहरू नेपालमा बुधबारबाट सुरु...

हङकङविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

: 2017-09-18 12:52:47

हिमालय टाइम्स काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलका लागि नेपाली टिमको...

एसिएचएस थ्री वाई थ्री बास्केटबल मंगलबार

: 2017-09-18 09:21:02

हिमालय टाइम्सकाठमाडौं । दोस्रो संस्करणको एकदिने एसिएचएस अन्तर आइटी कलेज थ्री वाई थ्री बास्केटबल प्रतियोगिता...

राजा छान्ने लिगलिग दौड असोज ९ गते हुने

: 2017-09-17 09:42:38

हिमालय टाइम्सकाठमाडांै । लिगलिग कोट विकास अभियानको आयोजनामा आठौं संस्करणको लिगलिग दौड यसपटक असोज ९...

गोपीचन्द्रलाई काठमाडौं म्याराथनको उपाधि

: 2017-09-17 09:40:29

हिमालय टाइम्सकाठमाडौं । नेपाल एपीएफ क्लबका धावक गोपीचन्द्र पार्की र त्रिभुवन आर्मी क्लबकी सरिता बसीले...

पाँच विकेटले विजयी बनेको नेपाल यू–१९ एसिया कपका लागि छनौट

: 2017-09-17 05:29:02

काठमाडौं । नेपाल एसिसी यू १९ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मलेसियामा आज सम्पन्न...