25th May | 2018 | Friday | 9:21:40 PM

इपिएल टि–ट्वान्टी–विराटनगर फाइनलमा

: Wednesday, 27 December, 2017 (3:28:29 PM)

काठमाडौँ । विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ...

१८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने

: Wednesday, 27 December, 2017 (1:08:38 PM)

पोखरा । राष्ट्रिय खेलकुद परिषद् कपअन्तर्गत यही पुस १९ देखि २२ गते पोखरा रंगशालामा १८औँ...

इपिएल क्रिकेट–ललितपुरद्वारा पोखरा पराजित

: Tuesday, 26 December, 2017 (6:49:41 PM)

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा ललितपुर प्याट्रियट्सले...

स्पेनिस ला लिगामा बार्सिलोनाको जित

: Sunday, 24 December, 2017 (8:49:17 AM)

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले  चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३–० ले पराजित गरेको छ ।शनिबार...

सेब र ग्रीनफिल्ड क्वार्टरफाइनलमा

: Saturday, 23 December, 2017 (1:46:55 PM)

हिमालय टाइम्सकाठमाडौं । छैटौं दि एक्सेलसियर कप अन्तर विद्यालय खेलकुद प्रतियोगिताको जुनियर छात्र बास्केटबलतर्फ सामाखुसी...

जुम्ल्याहा दिदी–बहिनीलाई डबल्स उपाधि

: Saturday, 23 December, 2017 (1:41:15 PM)

हिमालय टाइम्सकाठमाडौं । जुम्ल्याहा दिदी–बहिनी मायांका र माहिका राणाले १५ औं जयकर स्मृति राष्ट्रिय जुनियर...

फुटबलमा नेपाल एक स्थान तल झ¥यो

: Friday, 22 December, 2017 (11:02:15 AM)

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान...

साफ यू–१५ महिला फुटबल : नेपाल–भुटान रोकिए

: Thursday, 21 December, 2017 (6:14:41 PM)

काठमाडौँ । भुटानसँग एक एक गोलको बराबरी खेल्दै नेपालले बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल...

नेपाली खेलाडीलाई दुई स्वर्ण

: Tuesday, 19 December, 2017 (12:35:27 PM)

सल्लेरी, सोलुखुम्बु । वल्र्ड मार्सल आर्ट पिस कप—२०१७ मा सहभागी भएको नेपाली टोलीले दुई स्वर्ण...

एसिसि यू–१६– नेपाल च्याम्पियन

: Sunday, 17 December, 2017 (6:36:32 PM)

हिमालय टाइम्स काठमाडौं । नेपाल एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ। थाइल्यान्डको ट्रेडथाइ...

राष्ट्रिय कराते प्रतियोगितामा खोटाङको वर्चस्व, सोलुखुम्बु दोश्रो

चिसाङ शेर्पा : Friday, 15 December, 2017 (5:04:54 PM)

खोटाङ । प्रथम केपिलासगढी गाउँपालिका प्रमुख कप आमन्त्रित राष्ट्रिय कराते प्रतियोगितामा खोटाङ पहिलो भएको छ...

नेपालद्वारा म्यानमार ३३७ रनले पराजित

: Thursday, 14 December, 2017 (3:07:56 PM)

काठमाडौँ । एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम...

रोहित शर्माको तेस्रो दोहोरो शतक

: Wednesday, 13 December, 2017 (5:49:09 PM)

हिमालय टाईम्सकाठमाडौँ । भारतीय र श्रीलंका बिचको दोस्रो एक दिवसीय क्रिकेटमा भारतीय टिमका कप्तान रोहित...

कोरियन एम्बेस्डर तेक्वान्दो च्याम्पियनसिप बिहीबारदेखि

: Wednesday, 13 December, 2017 (4:33:13 PM)

हिमालय टाइम्सकाठमाडौं । आठौं कोरियन एम्बेस्डर ओपन तेक्वान्दो च्याम्पियनसिप बिहीबारदेखि हुनेभएको छ । नेपाल तेक्वान्दो...

म्यानचेस्टर डर्बीमा सिटीको जित

: Tuesday, 12 December, 2017 (10:39:29 AM)

एजेन्सीलन्डन । प्रिमियर लिगमा म्यानचेस्टर डर्बीबीचको रोचक प्रतिस्पर्धामा म्यानचेस्टर सिटीले बाजी मारेको छ । उसले...