Date:2017/10/23 |Monday

प्रतिष्ठानद्वारा भलिबल संघलाई सहयोग

Posted on April 10, 2017 | views: 68

हिमालय टाइम्स काठमाडौं । मंगलबारदेखि सुरु हुन लागेको ‘तेस्रो आरबिबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल’ प्रतियोगिताअन्तर्गत महिलातर्फको प्रथम पुरस्कारको प्रायोजन शेरबहादुर खड्का स्मृति प्र...

Read More

सुमनको एकल अग्रता

Posted on April 10, 2017 | views: 64

हिमालय टाइम्स काठमाडौं । गोटीखेल जनहित क्लबको रजत महोत्सवका अवसरमा आयोजित बुद्धिचाल प्रतियोगिता आइतबारदेखि महांकाल मावि, गोटीखेलमा सुरु भएको छ । पहिलो दिन तेस्रो चरणको समाप्तिसम्म थापाथली चेस क्लबका स...

Read More

प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता सुरु

Posted on April 10, 2017 | views: 66

कैलाली । कैलालीको धनगढीमा आइतबारदेखि सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता सुरु भएको छ । धनगढी क्रिकेट एकेडमी (डिसिए) र सुदूरपश्चिम एकेडमी (एसपिए) को आयोजनामा भएको प्रतियोगित...

Read More

आजदेखि धनगढी प्रिमियर लिग क्रिकेट

Posted on April 09, 2017 | views: 71

कैलाली । धनगढी क्रिकेट एकेडेमीले नेपालमै पहिलो पटक खेलाडी अक्सनमार्फत आयोजना गरेको बहुप्रतीक्षित धनगढी प्रिमियर लिग क्रिकेट आजदेखि सुरु हुँदैछ ।धनगढीस्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा च्यारिटी...

Read More

अभिषेक र सरितालाई स्वर्ण

Posted on April 09, 2017 | views: 61

हिमालय टाइम्स काठमाडौं । बुढानीलकण्ठका अभिषेक खड्का र विजेश्वर ज्ञान मन्दिरकी सरिता इटनीले नवौं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको एथलेटिक्सतर्फ २ सय मिटर दौडमा शनिबार स्वर्ण जि...

Read More

सुमन र विसन सम्मानित

Posted on April 09, 2017 | views: 73

हिमालय टाइम्स काठमाडौं । युरो किड्स, भैसेपाटीले कराते खेलाडी सुमन तिमल्सिना र प्रशिक्षक विसनसिंह खड्कालाई शनिबार सम्मान गरेको छ । युरो किड्सको वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सुमनलाई मलेस...

Read More

दिप्सन फुड्स जापानलाई उपाधि

Posted on April 09, 2017 | views: 63

हिमालय टाइम्स काठमाडौं । दिप्सन फुड्स जापानले चौथो नयाँबजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नयाँबजारस्थित टाउनप्लानिङमा शनिबार भएको फाइनलमा विभागीय टोली नेपाल आर्मीलाई स्त...

Read More

नयाँ बजार कप खुला पुरुष भलिबल

Posted on April 08, 2017 | views: 57

हिमालय टाइम्स काठमाडौं । विभागीय टिम नेपाल आर्मी र दिप्सन फुड्स जापान चौथो नयाँबजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार नयाँबजारस्थित टाउनप्लानिङमा भएको पहि...

Read More

सरुलाई दोहोरो स्वर्ण

Posted on April 08, 2017 | views: 54

हिमालय टाइम्स काठमाडौं । विजेश्वरी ज्ञान मन्दिरकी सरु खवासले नवौं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको एथलेटिक्सतर्फ शुक्रबार दुई स्वर्ण जितेकी छन् । काठमाडौं जिल्ला खेलकुद विकास ...

Read More

राष्ट्रिय फुल कन्ट्याक्ट मंगलबार

Posted on April 08, 2017 | views: 59

हिमालय टाइम्स काठमाडौं । नेपाल क्योकुसिन कराते डो संघ बज्र (आईकेओबी) को आयोजनामा १९ औं पुरुष राष्ट्रिय खुला तथा १२ औं महिला राष्ट्रिय तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।...

Read More

ब्राजिल सात वर्षपछि शीर्ष स्थानमा

Posted on April 07, 2017 | views: 73

एजेन्सी जुरिच । पाँचपटकको विश्व विजेता ब्राजिल सात वर्षपछि फिफा वरियताको शीर्ष स्थानमा उक्लिएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले बिहीबार निकालेको वरियतामा ब्राजिलले एक स्थान सुधार गर्दै सात...

Read More

झापा माइभ्याली गोल्डकपको फाइनलमा

Posted on April 07, 2017 | views: 65

हिमालय टाइम्स इलाम । साविकको विजेता रमपम झापा–११ इलाममा जारी टुवोर्ग तेस्रो माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । इलामको ठूलो टुँडिखेलमा बिहबिार भएको खेलमा नेपाल एपिएफ क्लबलाई १–० ले पराजित गर्...

Read More

‘डीपीएल’ को तयारी पूरा

Posted on April 07, 2017 | views: 60

हिमालय टाइमस काठमाडौं । सर्वाधिक पुरस्कार राशिको तथा नेपाली क्रिकेटमा पहिलोपटक अक्सनका आधारमा हुन लागेको ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’ (डीपीएल) को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक धनगढी क्रिक...

Read More

फुटबलमा भुटानले नेपाललाई उछिन्यो

Posted on April 06, 2017 | views: 59

काठमाडौँ । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले जारी गरेको नयाँ विश्व वरियतामा भुटानले नेपाललाई पछि पारेको छ । फिफाले बिहीवार सार्वजनिक गरेको वरियतामा तेह्र स्थान उक्लिएर भुटान १६४औँ स्...

Read More

नयाँबजार कप भलिबलमा आर्मीलाई दोहोरो सफलता

Posted on April 06, 2017 | views: 54

हिमालय टाइम्स काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले बुधबारबाट सुरु भएको चौथो नयाँबजार कप भलिबलमा दोहोरो सफलता हात पारेको छ ।  नयाँ बजारस्थित सोसियल टाउन प्लानिङको कोर्टमा बुधबार भएको खेल...

Read More

छैटौं मिस्टर हिमालय शारीरिक सुगठनको तयारी पूरा

Posted on April 06, 2017 | views: 56

हिमालय टाइम्स काठमाडौं । छैटौं संस्करणको मिस्टर हिमालय राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता एवं प्रथम पुरुष फिटनेस तथा महिला एथ्लेटिक्सको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल शारीरिक सुगठन तथा फिट...

Read More

आर्मी माईभ्याली गोल्डकपको फाइनलमा

Posted on April 06, 2017 | views: 62

हिमालय टाइम्स इलाम । त्रिभुवन आर्मी क्लब इलाममा जारी टुबोर्ग तेस्रो माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।  ठूलो टुंडिखेल मैदानमा बुधबार भएको विभागीय भिडन्तमा नेपाल पुलिस क्लबलाई २–० ले परा...

Read More

आईपीएल आजबाट सुरु

Posted on April 05, 2017 | views: 82

 काठमाडौं । प्रत्येक बर्ष आयोजना हुने इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) बुधबारबाट सुरु हुँदैछ । क्रिकेट जगतमा लोकप्रिय मानिएको आईपीएलको दशौं संस्करण हैदरावादमा आज बेलुका भव्य कार्यक्रमकाबीच उ...

Read More

नेक्सस कप क्रिकेटमा २८ टोली

Posted on April 05, 2017 | views: 62

हिमालय टाइम्स काठमाडौं । राजधानीमा बुधबारदेखि पहिलोपल्ट आयोजना हुन लागेको उमेर समूहको नेक्सस कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा २८ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।  नेक्सस क्रिकेट एकेडेम...

Read More

इन्जिनियरिङको दुवै टोली पराजित

Posted on April 05, 2017 | views: 80

हिमालय टाइम्स काठमाडौं । मंगलबारबाट सुरु भएको स्पोन्सर युनिभर्सिटी क्रिकेट कपमा नेपाल इन्जिनियररिङ क्याम्पसको दुवै टोली पराजित भएको छ । त्रिभुवन विश्व विद्यालय र ग्लोबल कलेजले विजयी सुरुवात गरेका छन् ...

Read More

संकटा एपीएफसँग स्तब्ध

Posted on April 05, 2017 | views: 59

हिमालय टाइम्स इलाम । यस सिजनको घरेलु फुटबलको सफल टोली मानिएको सिएमजी क्लब संकटा माई भ्याली गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । राष्ट्रिय टोलीका चार खेलाडी उतारेको संकटा ‘ए’ डिभिजन प्रतिद्वन्द्वी...

Read More

युनिभर्सिटी क्रिकेट कप आजदेखि

Posted on April 04, 2017 | views: 55

हिमालय टाइम्स काठमाडौं । युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा पहिलोपटक ‘युनिभर्सिटी क्रिकेट कप’ मंगलबारदेखि हुने भएको छ ।  आयोजक युनिभर्सिटी क्रिकेट क्लबले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजन...

Read More

अनिल, नवयुग र भरत अस्ट्रेलियामा सम्मानित

Posted on April 04, 2017 | views: 55

हिमालय टाइम्स काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाले खेलाडी राष्ट्रका गहना भएको भन्दै पहिलोपटक स्पोर्टस अवार्ड समारोहबीच नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मानित गरेको...

Read More

बार्सिलोनामा नेयमारको सय गोल

Posted on April 04, 2017 | views: 54

एजेन्सी मड्रिड । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको ग्रानडालाई पराजित गर्दा ब्रजिली स्टार स्ट्राइकर नेयमारले क्याटलान क्लब बार्सिलोनाका लागि १ सयौं गोल पूरा गरेका छन् ।  ग्...

Read More

युनिभर्सिटी टि–ट्वेन्टी क्रिकेट

Posted on April 03, 2017 | views: 55

काठमाडौँ । युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा युनिभर्सिटी टि–ट्वेन्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि मङ्गलबारदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा उप...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं