19th October | 2018 | Friday | 9:11:15 PM

नोकियाले ल्याउने भयो नयाँ मोबाईल

  POSTED ON : Wednesday, 14 June, 2017 (10:46:27 PM)

नोकियाले ल्याउने भयो नयाँ मोबाईल

हिमालय टाइम्स काठमाडौं । नोकिया कम्पनीले तीन नयाँ फोन नोकिया ६, नोकिया ५, र नोकिया ३ ब्राण्डका मोबाइल लन्च गरेको छ । यी नयाँ प्रोडक्ट सगै पुन नोकियाले बजारमा राम्रो कब्जा जमाउने अड्कल गरिएको छ । 

नोकिया ६, ५.५' स्कीन हुने उक्त मोबाइलको मुल्य २५ हजार नेपाली रुपैया पर्ने छ । यसमा ३२ जिवी इन्टरनल मेमोरी रहने छ ।

आगामी जुलाईबाट बुकिङ खुल्ला गरिने कम्पनीले जनाएको छ । 


Views: 122