18th October | 2018 | Thursday | 6:43:09 AM

चन्द्रमामा ’फोर जी’ सञ्चालन योजना

  POSTED ON : Sunday, 04 March, 2018 (7:19:04 PM)

चन्द्रमामा ’फोर जी’ सञ्चालन योजना

काठमाडौं । कतिपय मोबाइल प्रयोगकर्ताले तीव्र गतिको फोर जी नेटवर्कको प्रयोग गर्न नपाइरहेका बेला चन्द्रमामा त्यसको शुरूवात गर्न लागिएको छ ।


भोडाफोन जर्मनी र नोकिया कम्पनी मिलेर चन्द्रमामा फोर जी सञ्चालनमा ल्याउनेछन् ।


फोर जीको प्रयोग गरेर रोबोटले त्यहाँबाट प्रत्यक्ष तस्वीरहरू पठाउन सक्ने बताइएको छ ।


बर्लिनको पीटी साइन्टिस्ट्स कम्पनीका लागि फोर जी नेटवर्क सञ्चालनमा ल्याउन लागिएको हो ।– बीबीसी


Views: 10