19th October | 2019 | Saturday | 8:03:23 PM

श्वेता खड्काको कार्यक्रममै यस्तो रुवावासी (भिडियोमा हेर्नुहोस्)

हिमालय टाइम्स   POSTED ON : माघ ११, २०७४ (५:१० PM)

श्वेता खड्काको कार्यक्रममै यस्तो रुवावासी (भिडियोमा हेर्नुहोस्)

काठमाडौं । नायिका श्वेता खड्काको चलचित्र ‘कान्छि’ को ट्रेलर तथा पोष्टर सार्वजनिक गरिएको छ । राजधानीको क्युज सिनेमा हलमा मंगलबार आयोजित एक कार्यक्रमका बिच ट्रेलर तथा पोष्टर सार्वजनिक गरिएको हो । चलचित्र आउँदो फागुन ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदै छ ।

नायिका श्वेताले दर्शकले चलचित्रका गीतसंगीतलाई धेरै मन पराइदिएको र ट्रेलरलाई पनि त्यसरी नै मन पराउनेमा आशावादी रहेको बताइन् । ट्रेलरमा चलचित्र दुई मुख्य कलाकार नायिका श्वेता खड्का र नायक दयाहाङ राईको प्रेम देखिन्छ । ट्रेलरमा श्वेताले चस्व। अभिनेता श्रीकृष्ण श्रेष्ठलाई सम्झिएकी छिन् । ट्रेलरको शुरुवातमा भावपुर्ण शब्दका साथ स्व श्रीकृष्णलाई सम्झिएको पाइन्छ । 


Views: 68

सम्बन्धित सामग्री:

आजको प्रतिनिधिसभा बैठक

: पुष ११, २०७५ (४:५१ PM)

प्रसाद ट्रेलर – निःसन्तानको पीडा

: कार्तिक १८, २०७५ (४:५२ PM)