30th May | 2020 | Saturday | 3:51:11 AM

भिडियोमा श्रीस्वस्थानीका व्रतालु महिला शाली नदीमा पूजा र स्नान गर्दै

  POSTED ON : माघ १२, २०७४ (४:११ PM)

भिडियोमा श्रीस्वस्थानीका व्रतालु महिला शाली नदीमा पूजा र स्नान गर्दै

काठमाडौं । उपत्यकामा श्रीस्वस्थानी एवं माधवनारायणको व्रत बस्ने सबैभन्दा उपयुक्त र राम्रो स्थानमा काठमाडौं साँखुस्थित शालीनदी प्रमुख र प्रख्यात तीर्थस्थल मानिन्छ । 

उक्त स्थानमा वर्सेनी सयौं महिलाहरु आफ्नो कुनै न कुनै मनोकांक्षा पूरा होस् भन्ने हेतुले यसरी नै श्रीस्वस्थानी एवं माधवनारायणको कठिन एक महिने लामो व्रत बस्छन् । व्रतालु तथा व्रत नबसेकाहरु पनि यस महिनामा एक पटक भएपनि शालीनदीमा गई स्नान गर्ने गर्दछन् ।


Views: 675