31st May | 2020 | Sunday | 7:17:01 PM

भारतीय राजदूतावासको कार्यक्रममा पूर्वप्रधानमन्त्री देखि राष्ट्रकवि सम्म (भिडियोमा हेनुहोस्)

  POSTED ON : माघ १३, २०७४ (४:१९ PM)

भारतीय राजदूतावासको कार्यक्रममा पूर्वप्रधानमन्त्री देखि राष्ट्रकवि सम्म (भिडियोमा हेनुहोस्)

हिमालय टाइम्स । जनवरी २६ लाई भारतले आफू स्वतन्त्र भएको दिनका रुपमा मनाउँदै आएको छ । शुक्रबार नेपाल स्थिति भारतीय राजदूतावासले आफ्नो स्वतन्त्रता दिवशको ६९ औं बार्षिक उत्सव दिवा भोज गरि मनाइयो ।

त्यसैगरी शनिबार भारतीय दुतावासले काठमाडौं स्थित एक होटलमा कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा नेपालका पूर्वप्रधानमन्त्री देखि राष्ट्रकविको उपस्थिति रहेको थियो । 

कसले के भने भिडियोमा हेर्नुहोस् ......


Views: 152