19th October | 2019 | Saturday | 8:35:41 PM

बल ओलीको कोर्टमा छ, कस्तो गोल हान्नुहुन्छ हेर्न बाँकी छ : उपेन्द्र यादव (भिडियोमा)

  POSTED ON : माघ १४, २०७४ (२:४० PM)

बल ओलीको कोर्टमा छ, कस्तो गोल हान्नुहुन्छ हेर्न बाँकी छ : उपेन्द्र यादव (भिडियोमा)

हिमालय टाइम्स । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीको कोर्टमा बल भएको बताएका छन् ।


आज रिपोर्टस क्लव नेपालको साक्षारताका बोल्दै उनले बल ओलीको खुट्टामा रहेको र उनले कसरी गोल गर्ने हुन् हेर्न बाँकी रहेको बताएका छन् ।

अध्यक्ष  यादवले संविधान संशोधनका लागि वाम गठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुने बताएका छन् ।

विगतमा एमालेले संशोधनको विरोध गर्यो भन्दैमा अहिले पनि गर्छ भन्ने नभएको भन्दै उनले भने, ‘एमालेको स्पष्ट धारणा के हो ? त्यो धारणासँग हाम्रो धारणा मेल खान्छ कि खाँदैन ?’

एमाले–माओवादी नेतृत्वको वाम गठबन्धनले सरकार चलाउने जनादेश पाएकाले आफूहरु सरकारमा जान आवश्यक भने नरहेको जिकिर गरेका छन् ।


Views: 59

सम्बन्धित सामग्री:

आजको प्रतिनिधिसभा बैठक

: पुष ११, २०७५ (४:५१ PM)

प्रसाद ट्रेलर – निःसन्तानको पीडा

: कार्तिक १८, २०७५ (४:५२ PM)