23rd May | 2018 | Wednesday | 3:57:39 AM

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको पहिलो भेट ओलीसँग (भिडियोमा हेर्नुस्)

हिमालय टाइम्स   POSTED ON : Thursday, 01 February, 2018 (6:55:34 PM)

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको पहिलो भेट ओलीसँग (भिडियोमा हेर्नुस्)

काठमाडौँ । भारतका विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणका क्रममा केही बेरअघि विशेष विमानबाट यहाँ आइपुगेकी छन् । 


उनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका विशिष्ट कक्षमा अर्थराज्यमन्त्री उदयशम्शेर राणा, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले स्वागत गरे ।