18th August | 2018 | Saturday | 11:34:44 PM

सन्तपुर बस्ती हस्तान्तरणमा धुर्मुसलाई हरिवंश आचार्यले के भने ? भिडियोमा हेर्नुस्

  POSTED ON : Wednesday, 07 February, 2018 (7:25:53 PM)

सन्तपुर बस्ती हस्तान्तरणमा धुर्मुसलाई हरिवंश आचार्यले के भने ? भिडियोमा हेर्नुस्

हिमालय टाइम्स काठमाडौं । हाँस्य कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) को पहलमा निर्माण भएको बस्ती हस्तान्तरण गरिएको छ । 

रौतहटको सन्तपुरमा  बाढीपीडितका लागी निर्माण गरिएको सन्तपुर एकिकृत नमुना बस्तीको हस्तान्तरण कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि थिइन् ।

हिजो मंगलबार बस्तीमै एक कार्यक्रमका बिच राष्ट्रपति बिद्यादेवी भण्डारीले बस्तीको साँचो हस्तान्तरण गरिन् । बस्तीमा ४७ परिवारका लागी घर, एक सामुदायिक भवन, एक बाल बिद्यालय, एक मन्दिर र एक भ्युज टावर रहेको छ । उक्त समारोहमा अर्का हाँस्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि आमन्त्रित थिए । 

सो कार्यक्रममा कलाकार हरिवंश आचार्यले के भने भिडियोमा हेर्नुहोस् ।