17th October | 2018 | Wednesday | 4:57:58 PM

बस्ती हस्तान्तरणमा बोल्दै सुन्तलीले भनिन् : मेरा श्रीमान बिरामी छन् (भिडियोमा हेर्नुस्)

हिमालय टाइम्स   POSTED ON : Friday, 09 February, 2018 (1:30:25 PM)

बस्ती हस्तान्तरणमा बोल्दै सुन्तलीले भनिन् : मेरा श्रीमान बिरामी छन् (भिडियोमा हेर्नुस्)

काठमाडौं । हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली) को पहलमा रौतहटको सन्तपुरमा बाढीपिडितका लागी निर्माण गरिएको सन्तपुर एकिकृत नमुना बस्तीको हस्तान्तरण गरिएको छ । मंगलबार बस्तीमै एक कार्यक्रमका बिच राष्ट्रपति बिद्यादेवी भण्डारीले बस्तीको साँचो हस्तान्तरण गरेकी थिइन् । 

बस्तीमा ४७ परिवारका लागी घर, एक सामुदायिक भवन, एक बाल बिद्यालय, एक मन्दिर र एक भ्युज टावर हस्तान्तरण गरियो ।

कार्यक्रममा बोल्दै कुन्जना घिमिरे (सुन्तली) ले भनिन्–


Views: 2