18th June | 2018 | Monday | 5:26:25 PM

‘तिमी हाँस्दा डिम्पल पर्छ’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

  POSTED ON : Friday, 16 March, 2018 (6:06:29 PM)

‘तिमी हाँस्दा डिम्पल पर्छ’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालय टाइम्स काठमाडौं । गायक राम बज्यू तामाङको ‘तिमी हाँस्दा डिम्पल पर्छ’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

हरि लम्सालको संगीत रहेको उक्त गीतको शब्द संगीत भन ेदिपक भट्टराई ‘निश्चल’को रहेको छ ।

उक्त गीतको म्युजिक भिडियाको उत्सव दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन अनि अर्जुन अधिकारीको निर्देशन रहेको छ ।

यस म्युजिक भिडियोमा सारा सिर्पालीको दमदार अभिनय देख्न सकिन्छ ।