19th November | 2018 | Monday | 11:42:41 AM

‘हेर यी आँखामा’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

हिमालय टाइम्स   POSTED ON : Wednesday, 20 June, 2018 (5:26:36 PM)

‘हेर यी आँखामा’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

 काठमाडौं । गायक महेन्द्र रायमाझीको  ‘हेर यि आँखामा’ बोलको गितको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । गायक रायमाझी रेडियो नेपालका अंग्रेजी समाचार बाचक समेत हुन् ।

युवा गितकार डि.पी खनालको शब्द रचना रहेको यस गितमा चर्चित संगीतकार शंकर थापा ‘स्माईल’ को मिठो संगीत तथा विश्व अधिकारीको संगीत संयोजन रहेको छ ।    

 चर्चित नायिका तथा मोडेल रिमा बिश्वकर्मा र नव कलाकार मिलन खड्काको दमदार अभिनय रहेको यस भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।

निर्देशक युवराज वाईबाले निर्देशन गरेको भिडियोमा सम्पादन भने निशान घिमिरेको छ । यस भिडियोलाई डश म्युजिक प्रा.ली ले प्रस्तुत गरेको हो ।


Views: 32