२०७८ चैत्र १६ बुधवारको राशीफल

नारायण भण्डारी
Read Time = 2 mins

आज मिति २०७८ साल चैत १६ गते बुधबार, ई.सं. ३० मार्च २०२२ । तिथि- चैत कृष्णपक्ष त्रयोदशी, नक्षत्र- शतभिषा, योग- शुभ, करण- वणिज, चन्द्रराशि- कुम्भ ।

सूर्योदय- ५:५९, सूर्यास्त- १८:२०

मेष : व्यापारिक क्षेत्रमा देखिएको मन्दी निवारण भएर जानेछ ।

वृष : शत्रुको कारण इष्टकार्यमा व्यवधान उत्पन्न हुनेछ ।

मिथुन : थोरै परिश्रमबाटै अनपेक्षित परिणाम हात लाग्नेछ ।

कर्कट : कार्यबोझ थपिँदा शरीरमा थकान महसुस हुनेछ ।

सिंह : विलासिताका वस्तु खरिद गर्नमा मन जानेछ ।

कन्या : लामो दूरीको यात्राले मन प्रशन्न हुनेछ ।

तुला : लामो समयदेखि रोकिएको कार्य पूरा हुनेछ ।

वृश्चिक : विश्वास गरेको व्यक्तिबाटै ठूलो धोका हुनेछ ।

धनु : लामो समयदेखि भेटघाट नभएको प्रिय व्यक्तिसँग भेट हुनेछ ।

मकर : जिद्दीपन र अहंकारलाई त्यागेर अघि बढ्नु राम्रो हुनेछ ।

कुम्भ : पारिवारिक समस्या हल भएर जानेछन् ।

मीन : कृषिजन्य लगानीबाट घाटा बेहोर्नुपर्ने देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?