सबैभन्दा राम्रो लभरमा स्कटल्याण्डका बासिन्दा

Read Time = 1 min

एजेन्सी/एउटा अध्ययनका अनुसार स्कटल्याण्डका मानिस सबैभन्दा राम्रो लभरका रूपमा चिनिन्छन् । अध्ययनमा सहभागी दुई हजार मानिसका अनुसार रोमान्टिक होलिडेमा जानेमध्ये स्कटिस संसारका सबैभन्दा राम्रो लभरका रूपमा रहेका छन् ।

अध्ययनका अनुसार स्कटल्याण्डका मानिस यो विषयमा ब्रिटिश, बेल्स र आइरिसदेखि लिएर फ्रेन्च, इटालियन र अमेरिकाका भन्दा धेरै अगाडि छन् ।

यस अध्ययनमा स्कटल्याण्डपछि दोस्रो स्थानमा इटली, तेस्रोमा फ्रान्स, चौथोमा इंग्ल्याण्ड, पाँचौंमा स्पेन, छैटौंमा अमेरिका, सातौंमा पुर्तगाल, आठौंमा आयरल्याण्ड, नवौंमा स्वीडेन र दशौं स्थानमा बेल्सको नाम समावेश छ ।

भनिन्छ स्कटका मानिस आफ्नो पार्टनरलाई आकर्षित गर्न र एक राम्रो इम्प्रेसन छोड्ने कलामा माहिर हुन्छन् । सर्भेमा सहभागी हुने कम्पनीका एक प्रवक्ताका अनुसार अध्ययनमा होलिडे फ्लिंग्स संस्कृति र खान-पानका साथै ट्रिप रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?