ओपो १९ प्रोको मूल्य कटौती

Read Time = 1 min

काठमाडौं । ओपोले ओपो सिरिज युवा ट्रेन्ड सेन्टरबीच उच्चतम रोजाइमा पर्न सफल ओपो १९ प्रोको मूल्य घटाएको छ । कम्पनीले ३९ हजार नौ सय ९० रुपैयाँ पर्ने १९ प्रोको मूल्य चार हजार रुपैयाँ घटाएर ३५ हजार नौ सय ९० रुपैयाँ कायम गरेको छ ।

ओपो १९ प्रोे ४८ एमपी क्वाड क्यामेराका साथ फोटो र भिडियोमा गहिराइ थप्न ८ एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा २ एमपी मोनो क्यामेराका साथमा उपलब्ध रहेको छ भने सेल्फीका लागि ३२ एमपी फ्रन्ट फेसिङ क्यामेरा पनि रहेको छ । उक्त सिरिज अल्ट्रा स्लिम डिजाइनका लागि प्रख्यात रहेको कम्पनीको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?