काठमाडौं । सरकारले आगामी ३ जेठका लागि संसद अधिवेशन बोलाउन सिफारिस गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३ गते दिउँसो ४ बजे बस्ने गरी संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्ने हुन्छ सोही अनुसार सरकारले तयारी अगाडि बढाएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं