२०७९ साल वैशाख ३१ गते शनिबारको राशिफल

Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल वैशाख ३१ गते शनिबार, ई.सं. १४, मे २०२२ । तिथि- वैशाख शुक्लपक्ष त्रयोदशी, नक्षत्र- चित्रा, योग- सिद्धि, करण- तैतिल, चन्द्रराशि- तुला, सूर्योदयः ५ः१८, सूर्यास्तः १८ः४४ ।

मेष : लक्ष्मी प्रशन्न रहनाले धनलाभ मिल्नेछ ।

वृष : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।

मिथुन : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।

कर्कट : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।

सिंह : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।

कन्या : प्रेमीप्रेमिकामा केही किचलो निम्तनेछ ।

तुला : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।

वृश्चिक : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।

धनु : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।

मकर : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।

कुम्भ : सरकारी पक्षबाट लाभ मिल्नेछ ।

मीन : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?