डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिकाबाट नेकपा माओवादी केन्द्रले पालिकामा जितको खाता खोलेको छ।
माओवादी केन्द्रका नारासिंह रोकायले ७७० मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका हेमबहादुर महताराले ७४६ मत ल्याउनु भयो ।
यस्तै, उपाध्यक्षमा माओवादीकी अमृता बोहरा ७५९ मत ल्याएर विजयी हुँदा एमालेकै चन्द्रावती थापा ७४९ मत प्राप्त गर्नुभयो ।
यहाँ २ वटा वडामा माओवादी, ३ वटामा एमाले र एउटा वडामा कांग्रेस विजयी भएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र