काठमाडौं महानगर: बालेनलाई अग्रता कायमै

Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी रहेको छ । शनिबार बिहान ९ बजेबाट सुरु भएको मतगणना राति पनि जारी रहेको छ ।
मतगणना अनुसार स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहनु भएको छ ।

बालेनले ७४७ मतका साथ अग्रता लिइरहनु भएको छ। उहाँलाई नेकपा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितले ५४४ मतसहित पछ्याइरहनु भएको छ । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३९७  मत पाउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?