काठमाडौं । भुक्तानी सेवा प्रदायक सेल पेले एक आकर्षक अफर ल्याएको छ । जसमा ग्राहकले आफ्नो बैंक खाता सेल पेमा लिंक गरी एक सय एक रुपैयाँको वालेट ब्यालेन्स तत्काल प्राप्त गर्न सक्नेछन् ।
साथै ग्राहकले हरेक हप्ता पाँच हजारको सेल पेका कार्ड भाउचर कुपन जित्ने मौका पनि पाउनेछन् । अफर १६ अगस्टसम्म रहने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच