काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको लाभांश घटेको छ । यसअघि ११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले अब १.६७ प्रतिशतमात्रै लाभांश वितरण गर्ने गरी संशोधन भएको छ ।
लघुवित्तको वैशाख २९ गते सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पुँजी सात करोड २४ लाख ४१ हजार तीन सय रुपैयाँको ९.३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले यसअघि २०७८ चैत १३ गते चुक्ता पुँजी छ करोड १५ लाख रुपैयाँको आव २०७७/०७८ देखि ११ प्रतिशतले हुन आउने बोनस ६७ लाख ६५ हजार रुपैयाँ सेयर तथा ०.५० प्रतिशतले हुन आउने तीन लाख ३८ हजार दुई सय ५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र