काठमाडौं । समृद्धि फाइनान्स र चितवनस्थित भज्जु चुल्हो (नेवारी खाजा घर) बीच सम्झौता भएको छ । सम्झौताअनुसार समृद्धि फाइनान्सका कर्मचारी तथा खातावालले भज्जु चुल्होको खाना तथा पेय पदार्थमा पाँच हजारसम्मको बिलमा १० प्रतिशत र पाँच हजारभन्दा माथिको बिलमा १२ प्रतिशत छुुट पाउनेछ्न् ।
सम्झौतामा समृद्धि फाइनान्स चितवन शाखाका प्रबन्धक विकास सापकोटा र भज्जु चुल्होका सञ्चालक पार्वती श्रेष्ठले हस्ताक्षर गर्नुभएको संस्थाका व्यवसाय प्रवद्र्धन विकास अधिकृत सुरजकुमार सर्राफले जानकारी दिनुभयो ।
फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशतसहित आकर्षक व्याजदरमा विभिन्न बचत खाताहरू सञ्चालनमा रहेको जनाएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल