एनआइसी एसिया र मिड सोलुबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । एनआइसी एसिया क्यापिटलले ‘आइडिया टु आइपिओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई स्थापनादेखि आइपिओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएकोमा ९.५ मेगावाटको मिड सोलु हाइड्रोपावर कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त भएको छ ।

क्यापिटलले हाइड्रोपावरको आइपिओ जारी गर्ने चरणमा पुर्‍याई निकट भविष्यमै सर्वसाधारणमा (सामूहिक लगानी कोष तथा कर्मचारीसहित) जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुईपक्षीय सम्झौता भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?