काठमाडौं । समृद्धि फाइनान्सले बुधबारदेखि रियल टाइम्स ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीमा डाइरेक्ट पार्टीसिपेन्टका रूपमा आबद्ध भई कारोबार गर्ने भएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति लिई भुक्तानी प्रणाली विभागको सहकार्यमा आरटिजिएस सेवा सञ्चालनमा आएको कम्पनीका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरजकुमार सर्राफले जानकारी दिनुभयो । कम्पनीले मुद्दती निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशत आकर्षक व्याजदरसहितका विभिन्न बचत खातासमेत सञ्चालनमा ल्याएको छ ।

एनसेलको गैरकानुनी सेवा विस्तारमा उद्योग
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच