समृद्धि फाइनान्समा आरटिजिएस सुविधा

Read Time = 1 min
A A- A+

काठमाडौं । समृद्धि फाइनान्सले बुधबारदेखि रियल टाइम्स ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीमा डाइरेक्ट पार्टीसिपेन्टका रूपमा आबद्ध भई कारोबार गर्ने भएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति लिई भुक्तानी प्रणाली विभागको सहकार्यमा आरटिजिएस सेवा सञ्चालनमा आएको कम्पनीका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरजकुमार सर्राफले जानकारी दिनुभयो । कम्पनीले मुद्दती निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशत आकर्षक व्याजदरसहितका विभिन्न बचत खातासमेत सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?