रेनु र सुवेदीबीच तीन हजार बढीको मतान्तर

Read Time = 1 min

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनकी साझाँ उम्मेद्वार रेनु दाहालले अग्रता फराकिलो बनाउनुभएको छ ।

उहाँले पछ्याईरहनुभएका विजय सुवेदीलाई तीन हजार २७३ मतले पछि पार्नुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार रेणुले २० हजार १४३ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेकपा (एमाले)का विजय सुवेदीले १६ हजार ८७० मत ल्याउनु भएको छ ।

कांग्रेसबाट टिकट नपाएपछि बागी उठ्नुभएका जनन्नाथ पौडेलले सात हजार ७५३ मत प्राप्त गर्नुभएको छ । साथै, भरतपुरमा विवेकशिल साझाँ पार्टीका उम्मेद्वार प्रविन काफ्लेले १३५ मत ल्याउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?