कृष्णनगरमा कांग्रेसको नेतृत्व

Read Time = 1 min

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ ।

प्रमुखमा रजतप्रताप शाहले पाँच हजार ६०६ मत प्राप्त गरी प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपक रजौरीयालाई एक हजार ४९४ मतान्तरले पराजित गर्नुभएको हो ।

विसं २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी हुनुभएका शाह निर्वाचनको केही समयअघि कांग्रेसमा प्रवेश गर्नुभएको थियो । त्यस्तै उपप्रमुखमा पनि जनता समाजवादीका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार आरतीदेवी चौधरीले पाँच हजार ६९१ मतसहित जित हासिल गर्नुभएको छ ।

कृष्णनगरका १२ वडामध्ये एमाले र कांग्रेसले तीनरतीन, माओवादी र जसपाले दुईरदुई तथा राप्रपा र बहुजन शक्ति पार्टीले एकरएक वडा जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
बर्दघाटमा मङ्सिर १७ देखि नवौँ महोत्सव, २ लाख दर्शक भित्र्याउने र ३… चाडपर्वमा विद्युत् आपूर्ति नियमित बनाउन मन्त्री विराजभक्त श्रेष्ठद्वारा कमाण्ड सेन्टरको निरीक्षण दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा, मानवीय क्षति भएन आइएमई लाइफको ‘बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक, लोयल्टी बोनससहित थप सुविधा प्रधानमन्त्री पत्नी सबिना काफ्लेद्वारा कुकुर तिहार विशेष कार्यक्रम आयोजना (फोटो) यू–१९ एसिया कपमा नेपालको ब्याटिङ फेरि कमजोर, यूएईलाई दियो १५४ रनको लक्ष्य विशेष ‘डग शो’ प्रदर्शन गर्दै नेपाली सेनाले मनायो कुकुर तिहार [तस्वीरहरु] कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने गगन थापाको प्रतिबद्धता, दिए तिहार र छठको… रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधाम जाने  ‘स्वर्गकी अप्सरा’ (तस्बिरहरू)