काठमाडौं । राजकुमार कार्की अन्तर्राष्ट्रिय खेलकुद महासंघको सदस्यमा निर्वाचित हुनुभएको छ । फ्रान्समा भएको महासंघको साधारण सभाले कार्कीलाई सदस्यमा निर्वाचित गरेको हो । कार्की नेपाल विद्यालय खेलकुद महासंघ र राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिवसमेत हुनुहुन्छ । कार्की चार कार्यकालका लागि सदस्यमा निर्वाचित हुनुभएको हो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल