कार्की सदस्यमा निर्वाचित

Read Time = 1 min
A A- A+

काठमाडौं । राजकुमार कार्की अन्तर्राष्ट्रिय खेलकुद महासंघको सदस्यमा निर्वाचित हुनुभएको छ । फ्रान्समा भएको महासंघको साधारण सभाले कार्कीलाई सदस्यमा निर्वाचित गरेको हो । कार्की नेपाल विद्यालय खेलकुद महासंघ र राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिवसमेत हुनुहुन्छ । कार्की चार कार्यकालका लागि सदस्यमा निर्वाचित हुनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?