काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको नयाँ कर्पोरेट भवनको शिलान्यास भएको छ । काठमाडौंको कमलादीस्थित साविक प्रधान कार्यालय रहेको स्थानमा निर्माण हुने नयाँ कर्पोरेट भवनको शुक्रबार शिलान्यास भएको हो ।
बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माले संयुक्तरूपमा भवनको शिलान्यास गर्नुभएको कम्पनीले जनाएको छ । विगत ७५ वर्षदेखि नेपाली बिमा बजारमा आएको उक्त कम्पनीले ५९ शाखा/उपशाखा/सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :