नेपाल इन्स्योरेन्सको नयाँ कर्पोरेट भवन बन्ने

Read Time = 1 min
A A- A+

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको नयाँ कर्पोरेट भवनको शिलान्यास भएको छ । काठमाडौंको कमलादीस्थित साविक प्रधान कार्यालय रहेको स्थानमा निर्माण हुने नयाँ कर्पोरेट भवनको शुक्रबार शिलान्यास भएको हो ।

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माले संयुक्तरूपमा भवनको शिलान्यास गर्नुभएको कम्पनीले जनाएको छ । विगत ७५ वर्षदेखि नेपाली बिमा बजारमा आएको उक्त कम्पनीले ५९ शाखा/उपशाखा/सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?