पेरिस । कान्स फिल्म फेस्टिवल २०२२मा रेड कारपेटमा एक महिलाले ‘हामीलाई बलात्कार गर्न बन्द गर’ भन्दै एक महिलाले ‘टपलेस’ प्रदर्शन गरेकी छन् । ति महिलाले आफ्नो शरीरमा युक्रेनको झण्डाको रंगले पेन्ट गरेकी थिइन ।
उनले आफ्नो शरीरमा लेखेकी थिइन, ‘हमीलाई बलात्कार गर्न बन्द गर’ यस्तै उनले आफ्नो कट्टुमा रातो रंगका धब्बा बनाएकी थिइन । उनको प्रदर्शनले कान्सको रेड कारपेट केही समय रोकिएको थियो । उनलाई सुरक्षाकर्मीले कालो रंगको ज्याकेटले छोपेर लगेका थिए ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका