स्वर्णीम वाग्लेको पुस्तक ‘अतृप्त अवसर’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् स्वर्णीम वाग्लेद्वारा लिखित पुस्तक ‘अतृप्त अवसर’ सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ने.का.का महामन्त्री गगन थापा, योजना आयोगका पूर्वसदस्य डा.उषा झालगायतले पुस्तक सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा लेखक वाग्लेले पुस्तक अनौपचारिक शैली र बोलीचालीको भाषामा लेखिएको बताउँदै आफ्ना लामा-छोटा लेखहरूको संगालो रहेको बताउनुभयो । पुस्तकमा १९ वटा लेखहरू संग्रहित छ । पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?