✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल जेठ ११ गते बुधबार, ई.सं. २४, मे २०२२ । तिथि- वैशाख कृष्णपक्ष दशमी, नक्षत्र- उत्तरभाद्रपदा, योग- प्रीति, करण- भद्रा, चन्द्रराशि- मीन, सूर्योदयः ५ः१२, सूर्यास्तः १८ः५० ।
मेष : योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउलान् ।
वृष : बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
मिथुन : सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ ।
कर्कट : अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।
सिंह : हतारको निर्णयले काम बिग्रनेछ ।
कन्या : मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।
तुला : बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।
वृश्चिक : तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला ।
धनु : अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।
मकर : ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ ।
कुम्भ : बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।
मीन : सुखद समाचारले उत्साह जगाउनेछ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :