नबिल बैंक र चिकित्सक संघबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । नबिल बैंक र चिकित्सक संघबीच विभिन्न बैंकिङ सेवाका लागि सम्झौता भएको छ । नबिलले संघका सदस्य डाक्टर तथा कर्मचारीलाई विभिन्न बैंकिङ सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता गरेको हो ।

नबिलका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ सेवामा संघका सम्बन्धित सदस्य डाक्टर तथा कर्मचारीले देशैभरका नबिलका शाखा सञ्जालबाट विशेष छुटको लाभ उठाउन सक्ने बताइएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत कविन्द्रप्रसाद श्रेष्ठ र संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गर्नुुभएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?