काठमाडौं । नबिल बैंक र चिकित्सक संघबीच विभिन्न बैंकिङ सेवाका लागि सम्झौता भएको छ । नबिलले संघका सदस्य डाक्टर तथा कर्मचारीलाई विभिन्न बैंकिङ सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता गरेको हो ।
नबिलका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ सेवामा संघका सम्बन्धित सदस्य डाक्टर तथा कर्मचारीले देशैभरका नबिलका शाखा सञ्जालबाट विशेष छुटको लाभ उठाउन सक्ने बताइएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत कविन्द्रप्रसाद श्रेष्ठ र संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गर्नुुभएको बैंकले जनाएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :