आइजे ग्लोबल म्यागेजिनको शीर्ष २० बैंकको सूचीमा नबिल

Read Time = 1 min

काठमाडौं । नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एन्ड प्रोजेक्ट फाइनान्स श्रेणीअन्तर्गत आइजे ग्लोबल पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकको तालिकामा सूचीकृत भएको छ । आइजे ग्लोबल युरोमनी संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो, जसलाई विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ । बैंकका अनुसार सूचीकृत मान्यताले नबिल बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानी परियोजना प्रदर्शन गर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?