यस्तो छ तारा एयरको विमान दुर्घटना भएको स्थान

Read Time = 1 min
A A- A+

काठमाडौं । आइतबारबाट सम्पर्कविहीन भएको तारा एयरको विमान सोमबार बिहान भेटिएको छ ।

चालक दलका तीन सदस्य र १९ जना यात्रु सवार विमान मुस्ताङको थासाङ गाउँपालिका-२ को सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

दुर्घटना क्षेत्रमा शव संकलन कार्य भइरहेको छ । नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन् । १६ जनाको शव फेला परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?