मिसिनोको सामान किन्दा क्यासब्याक

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई मिनिसो र मिसियोका स्टोरबाट सामान किन्दा १० प्रतिशतसम्म क्यासब्याक प्रदान गर्ने भएको छ । बैंकले अन्तर्राष्ट्रिय ब्रान्ड मिनिसोेसँग साझेदारी गरी यस्तो योजना ल्याएको हो ।

योजनामा ग्लोबल आइएमई बैंकका ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्युआरमार्फत् भुक्तानी गर्दा प्रत्येक कारोबारमा १० प्रतिशत अर्थात् अधिकतम तीन सय रुपैयाँसम्म क्यासब्याक पाउने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?