सिटिजन्सको रेमिट्यान्स सेवा अब मोबाइलमै

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । सिटिजन्स इन्टरनेसनल बैंकले सिटिजन्स मोबाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवाको सुरुवात गरेको छ । अब बैंकका ग्राहकले नेपालभरि आन्तरिक रेमिट्यान्स पठाउन तथा प्राप्त गर्नुका साथै विदेशबाट पठाएको पैसा सिटिजन्स मोबाइल बैंकिङ एप प्रयोग गरी देशको जुनसुकै स्थानमा सुरक्षित एवं सुलभ ढंगबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?