-चन्द्रकान्त खनाल
रुपन्देही । बुटवल उपमहानगरपालिकाको कार्यपालिकामा सबै सदस्य गठबन्धनबाट निर्वाचित भएका छन् । आज भएको नगर कार्यपालिकाको निर्वाचनमा आठ जना सदस्यमा ८ जना गण्ठबन्धनबाट निर्वाचित भएका हुन् ।
कार्यपालिकाको सदस्यको लागि मेयर तथा उपमेयरसहित १९ वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरूले मतदान गरेका थिए ।
कार्यपालिकामा कांग्रेसबाट निलम गौतम ,बसन्ती बिक,राधादेवी पौडेल, रिना भुसाल,हेमा थामी ,जसपाबाट सुनिता खड्लुक,समाजबादीबाट यमबहादुर सुनार र राममोबाट कृष्णबहादुर सुनार बिजयी हुनु भयो । एमालेका सबै उम्मेदवार पराजित भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच