यस्तो छ तपाईंको जेठ २१ गते शनिबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल जेठ २१ गते शनिबार, ई.सं.- ४ जुन, २०२२ । तिथि- जेठ शुक्लपक्ष पञ्चमी, नक्षत्र- तिष्य, योग- ध्रुव, करण- वव, चन्द्रराशि- कर्कट, सूर्योदयः ५ः१०, सूर्यास्तः १८ः५५ ।

मेष : कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् ।

वृष : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मिथुन : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।

कर्कट : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

सिंह : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कन्या : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।

तुला : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।

वृश्चिक : मेवा-मिष्ठान्न आदि खाने वातावरण मिल्नेछ ।

धनु : भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुनेछ ।

मकर : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

कुम्भ : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

मीन : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?