काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा ‘नाइटी इन्फिनिटी’ नाममा कन्सर्ट हुने भएको छ । नेपाली टचले एक्सपर्ट एजुकेसनको आयोजनामा सिड्नीमा हुने कन्सर्टमा नेपाली गायकहरू स्वप्न सुमन, ओएसिस थापा, एकदेव लिम्बू तथा छेवाङ लामाले आफ्नो प्रस्तुति दिने बताइएको छ ।
यही ९ जुन अर्थात् २६ जेठमा सिड्नीको डार्लिङ हार्बरस्थित होम द भेन्यूमा कार्यक्रम आयोजना हुनेछ । उक्त कन्सर्टको टिकट अनलाइनमार्फत लिन सकिने आयोजक संस्थाले जनाएको छ । १८ वर्षमाथिका दर्शकले सहभागिता जनाउने सक्ने उक्त कार्यक्रम स्थानीय समयानुसार राति ८ बजेदेखि सुरु हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच